Ezekiel 24:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरमा हत्या भयो तर रगतचाहिँ धूलोले छोपिने जमिनमा बगेन तर नाङ्गो चट्टानमा बग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘किनकि त्यसले बगाएको रगत त्यसकै बीचमा छ। त्यसले त्यो रगत नाङ्गो चट्टानमा बगायो, धूलाले ढाक्नलाई त्यसले त्यो रगत भूइँमा पोखाएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘किनकि त्यसले बगाएको रगत त्यसकै बीचमा छ: त्यसले त्यो रगतलाई नाङ्गो चट्टानमाथि खन्याई; तर त्यसले त्यो रगतलाई चाहिँ भुइँमा पोख्न दिइन, जहाँ धुलोले त्यसलाई छोप्न सक्नेथियो।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेम त्यो कलंकित दाग लागेको भाडा जस्तै हो। किन? किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ! उसले खुल्ला चट्टानमा रगत हाली। उसले रगत भूईंमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई।