Ezekiel 24:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रगत मैले त्‍यहीं छोडेको छु, जहाँ त्‍यो लुक्‍न सक्‍दैन। त्‍यहाँ त्‍यसले मेरो क्रोध जगाएर बदला लिन खोजिरहेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
क्रोध जगाएर साटो लिनलाई त्‍यसले बगाएको रगत नढाकोस्‌ भनेर मैले नाङ्गो चट्टानमा त्‍यो राखें’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
क्रोधलाई सुर्‍याउन र बदला लिन मैले त्यसको रगत नाङ्गो चट्टानमाथि राखिदिएँ, ताकि त्यो नछोपिओस्।
Nepali ERV (पवित्र बाइबल)
मैले त्यसको रगत खुल्ला चट्टानमा हालें। यसकारण यो नछोपियोस्। मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होस् अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।’