Ezekiel 24:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यसो भन्‍दै हुनुहुन्‍छ, “हत्‍याराहरूको यो सहरको विनाश आएको छ। म आफैंले आगो बाल्‍ने दाउरा थुपार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘धिक्‍कार, त्‍यस खूनी सहरलाई! म पनि दाउरा थुपार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘धिक्‍कार यस रक्तपातको सहरलाई! म पनि दाउराको थुप्रो लगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ। म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।