Ezekiel 25:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पूर्वीय मरुभूमिका कुलहरूलाई मोआब र अम्मोनमाथि विजय दिनेछु र त्यसपछि फेरि अम्मोन एउटा जाति भएर रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मोआबलाई अम्मोनीहरूसँग पूर्व देशका मानिसहरूको सम्पत्तिजस्तै तुल्याइदिनेछु, ताकि जाति-जातिहरूका बीचमा त्यसको सम्झना कहिल्यै नहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि म यी शहरहरू पूर्वका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिन्छन् अनि म अम्मोनका मानिसहरूलाई एउटा राष्ट्र हुनदिन्छु। त्यसपछि प्रत्येकले बिर्सिनेछ कि अम्मोनका मानिसहरू त्यही राष्ट्रका थिए।