Ezekiel 25:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मोआबलाई दण्ड दिनेछु र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मोआबलाई दण्ड दिनेछु। अनि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले म मोआबलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”