Ezekiel 25:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, ‘इस्राएली देशप्रति द्वेषले भरिएको हृदयले ताली बजाउँदै र उफ्रँदै तिमीहरूले आनन्द मनायौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘इस्राएल देशको विरुद्धमा तिमीहरूले ताली बजाएका र खुट्टा ठटाएका छौ, र तिमीहरूका हृदयभित्रको जम्मै ईर्ष्या प्रकट गर्दै तिमीहरूले हर्ष मनाएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियौ अनि तिमीहरूले आफ्नो हातले ताली बजायौ अनि आफ्नो खुट्टा ठटायौ, अनि तिनीहरूले इस्राएलको भूमिलाई ठट्ठा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ।