Ezekiel 25:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “यहूदा पनि अरू जातिहरूजस्‍तै छ भनी मोआबले भनेको हुनाले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मोआब र सेइरले यसो भनेका छन्, “हेर, यहूदाको घराना त अरू सबै जाति-जातिहरूजस्‍तै भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’