Ezekiel 25:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मोआबको रक्षाको लागि पहरे भई बसेका सहरहरूमाथि हमला गराउनेछु। त्यस हमलामा बेथ-यशीमोत, बाल-मोन र किर्यातैमजस्ता सबैभन्दा राम्रा सहरहरू पनि पर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मोआब देशको सिमानानेरका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैम, जो त्यस देशको गौरव छन्— मोआबको एकापट्टिको भागलाई म खुलस्त पारिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्ला पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म मोआबको काँध काट्नेछु यी शहरहरू बेत्याशीमोत, बाल्मोन अनि किर्यातैम जुन त्यस देशको महिमा हुन म लिनेछु।