Ezekiel 26:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त्‍यसको पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन् र तिनीहरूका मानिसहरू यस्‍तो पतन भएको देखेर त्रासमा परेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌। तँ ढलेर गएकी देखेर समुद्रका टापूहरू त्रासमा परेका छन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तेरो पतनको दिनमा समुद्र किनारमा भएका देशहरू काम्छन्; तेरो पतन हुँदा समुद्रका टापुहरू भयभीत भएका छन्।’
Nepali ERV (पवित्र बाइबल)
अब जुन दिन तिम्रो पतन हुन्छ समुद्र किनारमा भएको देश डरले काम्न थाल्छ। तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ जब तिमी रहँदैनौ तिनी भयभीत हुन्छन्।”‘