Ezekiel 26:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई एउटा डरलाग्‍दो उदाहरण बनाउनेछु र तेरो त्‍यहीं अन्‍त हुनेछ। मानिसहरूले तँलाई खोज्‍नेछन् तर कहिल्‍यै भेट्टाउनेछैनन्।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरो अन्‍त्‍य डरलाग्‍दो तुल्‍याउनेछु, र म तँलाई निमिठ्यान्‍न पार्नेछु। तेरो खोजी हुनेछ तर कसैले तँलाई भेट्टाउने छैन, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई डरलाग्दो अन्त्यमा ल्याउनेछु र फेरि तेरो अस्तित्व हुनेछैन। तँ खोजिनेछस्, तर फेरि कहिल्यै भेट्टाइनेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
अरू मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमिट्यान्न हुनेछौ। मानिसहरूले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्टाउने छैनन्!” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।