Ezekiel 26:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब म, सार्वभौम परमप्रभु यसो भन्दै छु, हे टुरोस सहर, म तेरो शत्रु हुँ। धेरै जातिहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु। तिनीहरू तँमाथि समुद्रको छालझैँ आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए टुरोस सहर, म तेरो विरुद्धमा छु। समुद्रले छालहरू ल्याएझैँ म धेरै जातिहरूलाई तेरो विरुद्धमा ल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: हे टायर, म तेरो विरुद्धमा छु; समुद्रले छालहरू उर्लाएझैँ म तेरो विरुद्धमा धेरै जातिहरूलाई उठाएर ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “हे टायर म तिम्रो विरूद्धमा छु! म तिम्रो विरूद्धमा लड्नका निम्ति धेरै राष्ट्रहरू ल्याउँनेछु। त्यो समुद्र किनारमा छाल जस्तो घरी-घरी आउँनेछ।”