Ezekiel 26:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तिमीहरूका सहरका पर्खालहरू नाश पार्नेछन् र तिमीहरूका धरहराहरू ढालिदिनेछन्। त्‍यसपछि म त्‍यहाँबाट सम्‍पूर्ण धुलो उडाइदिनेछु र त्‍यसलाई एउटा नाङ्गो चट्टान बनाई छोडिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन्, र त्‍यसका धरहराहरू ढालिदिनेछन्‌। म त्‍यसको ढुङ्गाहरू खुर्की-खुर्कीकन त्‍यसलाई नाङ्गो पहराजस्‍तै तुल्‍याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले टायरका पर्खालहरू नष्‍ट गर्नेछन्, र त्यसका धरहराहरू ढालिदिनेछन्; म त्यसका धुलो खुर्केर त्यसलाई एउटा नाङ्गो चट्टान बनाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “शत्रुका सैनिकहरूले टायरको पर्खालहरू नष्ट पार्नेछन् अनि त्यसको खम्बाहरू लडाई दिनेछन्। म पनि त्यसको जमीनमाथिको भाग खुर्किनेछु। म टायरलाई चट्टानमा परिणत गर्नेछु।