Ezekiel 26:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ समुद्रमा त्यो खडा रहेको ठाउँमा जलाहारीहरूले आफ्ना जाल सुकाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु। जाति-जातिहरूले टुरोसलाई लुट्नेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो समुद्रको बीचमा जालहरू फिँजाउने ठाउँ हुनेछ, किनभने मैले भनेको छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। जाति-जातिहरूका निम्ति लूटको माल त्यो हुनेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रको बीचमा माछा पक्रन जाल फिँजाउने एउटा ठाउँ हुनेछ; किनकि मैले भनेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। त्यो जाति-जातिहरूका निम्ति लुटको माल हुनेछ;
Nepali ERV (पवित्र बाइबल)
टायर समुद्रको किनारमा माछा मार्ने ठाँउ मात्र हुनेछ। मैले यो भनेकोछु।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “टायर युद्धमा लुटिएको सामान झैं अन्य राष्ट्रहरूलाई दिइनेछ।