Ezekiel 26:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र देशभित्र सहर-सहरमा बसोबास गर्ने मानिसहरूलाई तरवारले मार्नेछन्। तब टुरोसले जान्नेछ कि परमप्रभु म नै हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र देशका बस्तीहरूमा बस्ने मानिसहरू तरवारले मारिनेछन्। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसको मुख्य भूमिमा भएका बस्तीहरू तरवारद्वारा ध्वस्त पारिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मूल प्रदेशमा उसको छोरीहरू (सानो शहर) युद्धमा मारिनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”