Ezekiel 26:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पर्खाल भत्काउने मुढाहरूले तिमीहरूका पर्खालहरूलाई प्रहार गर्नेछन् र तिमीहरूका धरहराहरू फलामका डन्डाहरूले ढालिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले पर्खाल भत्काउने मूढ़ाहरूद्वारा तेरा पर्खालहरू भत्काउनेछ, र त्यसका हातहतियारहरूद्वारा तेरा धरहराहरू ढालिदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले तेरा पर्खाल भत्काउनलाई रूखका ठूला-ठूला मुढाहरूले प्रहार गर्न लगाउनेछ, र तिनीहरूका हतियारहरूले तेरा धरहराहरू ढालिदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसले तिम्रो पर्खालहरू भत्काउन काठको मूढाहरू लिएर आउँनेछ। तिम्रो किल्लाहरू भत्काउन उसले शक्तिशाली हतियारहरू उपयोग गर्नेछ।