Ezekiel 27:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तैँले स्‍पेन देशसित व्‍यापार गर्थिस् र तेरा प्रशस्‍त चीज-बीजका मोलमा चाँदी, फलाम, टिन र सिसाहरू लिन्‍थिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तँसँग सरसामानका ठूलो धनसम्‍पत्ति भएको कारण तर्शीशले तँसित व्‍यापार गर्‍यो। तिनीहरूले तेरा व्‍यापारका मालसामानसित चाँदी, फलाम, जस्‍ता र सीसा साटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे।
Nepali ERV (पवित्र बाइबल)
“तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो।