Ezekiel 27:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ग्रीस, तूबल र मेशेकमा तँ व्यापार गर्थिस् र आफ्ना माल-सामानसित कमारा-कमारी र काँसाका भाँडाहरू साट्थिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गरे। तिनीहरूले आफ्ना कमारा-कमारीहरू र काँसाका भाँड़ाहरू तेरा व्यापारका मालसामानसित साटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे।
Nepali ERV (पवित्र बाइबल)
याबान, तूबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसका भाँडा दिन्थे।