Ezekiel 27:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफ्ना माल-सामानसित बेथ-तोगर्माका भारी बोक्ने घोडाहरू, जङ्गी घोडाहरू र खच्चरहरू सट्टा-पट्टा गर्थिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तेरा व्यापारका सामानहरूसित बेथ-तोगर्माका मानिसहरूले मालसामान बोक्ने घोड़ा, युद्धका घोड़ा र खच्चरहरू साटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तोगर्मा राष्ट्रका मानिसहरूले घोडा, युद्धका घोडा अनि खच्चर तिमीले बेचेका चीजहरूको सट्टामा दिन्थे।