Ezekiel 27:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा माल-सामानका सट्टामा यहूदा र इस्राएलले गहुँ, मह, जैतुनको तेल र मसलाहरू दिंदथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यहूदा र इस्राएलले तँसित व्‍यापार गरे। तेरा व्‍यापारका मालसामानहरूका सट्टामा तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्‍नीतका गहुँ र नेभारा, मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे।
Nepali ERV (पवित्र बाइबल)
“यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए।