Ezekiel 27:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-19] दमस्‍कसका मानिसहरूले हेलबोनको दाखमद्य र जाहारको ऊनको दाम तिरेर तेरा माल-सामानहरू किन्‍थे। तिनीहरूले पिटेका फलाम र मसलाहरूसित तेरा सामान साट्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तेरा हरकिसिमका मालसामान र धेरै धन-सम्‍पत्तिको कारण दमस्‍कसले तँसित व्‍यापार गर्‍यो। तिनीहरूले तेरा मालसामानको सट्टा हेलबोनको दाखमद्य र जाहारको ऊन साटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्‍यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए।
Nepali ERV (पवित्र बाइबल)
दमीश्क एउटा राम्रो ग्राहक थियो। उसले तिमीसँग भएको धैरे प्रकारको मूल्यवान चीजहरू हेलबनको दाखरस र सेतो उनको सट्टामा व्यपार गर्यो।