Ezekiel 27:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ददानका मानिसहरूले घोडाका काठीमुनि बिछ्याउने वस्त्र दिई माल-सामान लिन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘ददानले तँसित घोड़ाका जीनपोशको व्यापार गर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘ददानले तँसित जिनको व्यापार गर्यो।
Nepali ERV (पवित्र बाइबल)
ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो।