Ezekiel 27:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेबा र रामाहका व्‍यापारीहरूले तँसित माल लिएर तँलाई बहुमूल्‍य रत्‍न, सुन र असल-असल मसलाहरू दिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘शेबा र रामाहका व्‍यापारीहरूले तँसित व्‍यापार गर्थे। तिनीहरूले तेरा मालसामानहरूका सट्टामा सबै किसिमका असल-असल मसला, सबै किसिमका बहुमूल्‍य रत्‍नहरू र सुन साट्‌थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे।
Nepali ERV (पवित्र बाइबल)
शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे।