Ezekiel 27:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारान, कन्‍नेह, अदन, अश्‍शूर र किल्‍मद सहरहरू अनि शेबाका व्‍यापारीहरू सबैले तँसित व्‍यापार-धन्‍दा चलाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘हारान, कन्‍नेह र अदन, अनि शेबा, अश्‍शूर र किल्‍मदका व्‍यापारीहरूले तँसित व्‍यापार गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हारान, कन्‍ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे।
Nepali ERV (पवित्र बाइबल)
हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे।