Ezekiel 27:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तँलाई सुन्‍दर पोशाक, बैजनी कपडा, बुट्टादार वस्‍त्र, रङ्गी-बिरङ्गी गलैँचाहरू र राम्ररी बाटेका डोरी र लठारोहरू बेच्‍दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा बजारमा सुन्‍दर-सुन्‍दर पोशाकहरू, नीलो धागोले बनाएका लुगा, बुट्टादार कपड़ाहरू, डोरीहरूले बाँधिएका किसिम-किसिमका रङ्गका गलैँचाहरू, यिनै चीजहरूको तिनीहरूले तँसित व्‍यापार गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सर्वोत्तम लुगाहरू, बुट्टा हानेको लुगा, नीलो धागोले बनाएको लुगा रंग-विरंगको गलैंचाहरू, राम्रो बाटेको डोरीहरू, देवदारूको काठले बनिएको सामानहरू दिन्थे। तिमीले तिनी सित यी चिजहरूको व्यापार गर्यौ।