Ezekiel 27:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर्शीशका ठूल्ठूला जहाजहरू तेरा सामानहरू बोकेर व्यापार गर्न एकसाथ समुद्र यात्रामा जान्थे। “गह्रौं मालले लादेको समुद्रको पानीजहाजझैँ तँ थिइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर्शीशका जहाजहरू तेरा व्यापार गर्ने सेवकहरूजस्तै छन्। समुद्रका बीचमा गह्रौँ-गह्रौँ व्यापारका मालसामानले तँ भरिपूर्ण र खचाखच भएका छस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर्शीशका जहाजहरूले तेरा सामानहरू बोकेर व्यापार गर्छन्। तँ समुद्रको बीचमा यात्रा गर्दा तेरो जहाज मालसामानले भरिएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले बेचेका चीजहरू तर्शीशको जहाजहरूमा लगिन्थ्यो। “टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ, तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ।