Ezekiel 27:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“प्रत्येक जहाज अब रित्तो भएको छ, प्रत्येक नाविक समुद्रको किनारमा उभिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र खियाउनेहरू सबैले आ-आफ्नो जहाजलाई त्यागिदिनेछन्। माझी र नावीहरू सबै किनारमा खड़ा हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पतवार खियाउनेहरू सबैले तिनीहरूका जहाजहरू त्यागिदिनेछन्; सबै नाविकहरू र चालकहरू समुद्रको किनारमा उभिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जहाजीहरू अनि चालकहरू सबैले तिम्रो जहाज छोड्नेछन् अनि समुद्रको किनारमा उभिनेछन।