Ezekiel 27:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबै तेरो लागि विलाप गरेर धुरुधुरु रुन्छन्, तिनीहरूले आफ्नो टाउकोमा धूलो छर्छन् र खरानीमा लडीबडी गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो लागि तिनीहरू उच्च सोरले कराएर धुरुधुरु रुनेछन्। तिनीहरूले आफ्ना टाउकोमा धूलो छर्नेछन्, र खरानीमा लड़ीबड़ी गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना सोर उचाल्नेछन्, र तेरा निम्ति धुरुधुरु रुनेछन्; तिनीहरूले आफ्ना शिरमाथि धुलो छर्नेछन् र खरानीमा लडीबुडी गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
ऊ तिम्रो विषयमा धेरै दुखी हुन्छ! ऊ धुरू-धुरू रूँनेछ। उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ।