Ezekiel 27:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले विलाप गरेर तेरो विषयमा यस्‍तो गीत बनाएर गाउनेछन्, टुरोस अब समुद्रको बीचमा चुपचाप बसेको छ, त्‍यसलाई कुन सहरसित तुलना गर्ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो निम्‍ति विलाप र शोक गरिरहँदा, तिनीहरूले तेरो विषयमा यसो भनेर विलाप गर्नेछन्, “समुद्रले घेरेको टुरोसजस्‍तै को कहिले चूपचाप बनाइएको थियो र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा, तिनीहरूले तेरो बारेमा यसो भन्दै एउटा विलाप गीत गाउनेछन्: “समुद्रले घेरिएको टायरलाई जस्तै कसैलाई कहिल्यै चुप गराइएको छ?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूँनेछन ‘कोही टायर जस्तो छैन! समुद्रको बीचमा टायर नष्ट गरिदियो।