Ezekiel 27:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब समुद्रपार तेरा व्‍यापारका माल-सामानहरू जान्‍थे, तब तैँले हरेक जातिलाई सन्‍तुष्‍ट गराउँथिस्, तेरा धन-सम्‍पत्ति र माल-सामानहरूले राजाहरू धनी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब समुद्रमा तेरा व्‍यापारका मालसामानहरू जान्‍थे, तब तैंले धेरै जातिहरूलाई सन्‍तुष्‍ट गराइस्, तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालहरूले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, तैँले धेरै जातिहरूलाई सन्तुष्‍ट पारिस्; तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो व्यापारीहरू समुद्र पारि गए! तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं!