Ezekiel 27:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तँ समुद्रबीच विनाश भएको छस्, महासमुद्रमुनि डुबेको छस्। तेरा व्यापारका सामानहरू र काम गर्ने सबै मानिसहरू समुद्रभित्र तँसँगै लोप भएका छन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब पानीको गहिराइमा समुद्रले नै तँलाई ध्वंस गरेको छ। तेरा व्यापारका मालहरू र तेरा सबै दल तँसँगसँगै डुबेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तँ पानीको गहिराइमा समुद्रद्वारा चकनाचुर पारिएको छस्; तेरा मालसामानहरू र तेरा सबै साथीहरू तँसितै तल समुद्रको गहिराइमा नष्ट भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयो। तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!