Ezekiel 27:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“समुद्रका किनारमा बास गर्ने सबै मानिसहरू तेरो दशा देखेर भयभीत भएका छन्। तिनीहरूका राजाहरू पनि भयभीत भएका छन् र तिनीहरूका अनुहारमा नै डर छाएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र-किनारमा बस्ने सबै तँलाई देखेर तर्सेका छन्। तिनीहरूका राजाहरू साह्रै तर्सेर काँप्छन्, तिनीहरूका मोहड़ा त्रासले चाउरिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रको किनारमा बस्नेहरू सबै तँलाई देखेर भयभीत भएका छन्; तिनीहरूका राजाहरू त्रासले थरथर काम्छन्, र तिनीहरूका अनुहारहरूमा डर छाएको छ।
Nepali ERV (पवित्र बाइबल)
समुद्र किनारमा बस्ने सबै मानिसहरू तिम्रा निम्ति शोक-ग्रस्त छन्। तिनीहरूको राजा भयांनक रूपसँग डराउँछन् तिनीहरूको अनुहारमा आघात देखिदैंछ।