Ezekiel 27:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ खतम भइस्, सधैँको निम्‍ति तँ शेष भइस् र सारा संसारका व्‍यापारीहरू भयभीत भएका छन्। तेरै जस्‍तो दशा हाम्रो पनि होला भन्‍ने तिनीहरूलाई डर छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरूका व्‍यापारीहरूले तँलाई खिसी गर्छन्‌। तँ फेरि कहिल्‍यै रहनेछैनस्, अब तेरो भयङ्कर अन्‍त्‍य आइपुग्‍यो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्; अनि तँ अब सदाको निम्ति नष्‍ट हुनेछस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्। घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्, किनकि तिम्रो अन्त्य आएकोछ। तिमी भविष्यमा रहनेछैनौं।”‘