Ezekiel 27:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तेरा सबै काठपातहरू हेर्मोन डाँडाका सल्लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्तुल बनाउनलाई लेबनानको देवदार लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तेरा सबै काठपातहरू सेनीरका सल्लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्तूल बनाउनलाई लेबनानको देवदारु लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरा काठका फल्याकहरू सेनीरका सल्लाका रूखहरूबाट बनाए; तेरा निम्ति मस्तुल बनाउनलाई लेबनानबाट देवदारु ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा निर्माताहरूले तिम्रो सबै काठपातहरू बनाउनका निम्ति सेनीर पर्वतबाट सनौवर वृक्षको उपयोग गरे। तिनीहरूले तिम्रो मस्तूल बनाउनको निम्ति लबानोनबाट देवदार बनको प्रयोग गरे।