Ezekiel 27:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीदोन र अर्वादका मानिसहरू तेरा बहना चलाउनेहरू थिए। हे टुरोस, तेरा निपूण मानिसहरू तेरा नाविकहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सीदोन र अर्वादका मानिसहरू तेरा पतवार चलाउनेहरू थिए। हे टुरोस, तेरा निपुण मानिसहरू तेरा नावीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए; हे टायर, तेरा निपुण मानिसहरू जहाजमै चढेर बसेका चालकहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
सीदोन अनि अर्वादको निवासीहरू तिम्रो लागि नाविक भए। बुद्धिमान मानिस टायर तिम्रो जहाजको चालक भयो।