Ezekiel 28:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर नमान्‍ने विदेशीहरूका हातमा तँ कुकुरझैँ मर्नेछस्। म सार्वभौम परमप्रभुले यो आज्ञा दिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विदेशीहरूका हातमा तँ बेखतनाको मृत्‍युमा मर्नेछस्‌। मैले यो भनेको छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ परदेशीहरूको हातमा एउटा खतना नभएको मानिसजस्तै मर्नेछस्। किनकि मैले नै यो भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमी परदेशीहरूको हातमा बेखतनाको मानिस झैं मर्नेछौ। यो हुने नै छ किनभने मैले यस्तो भनेकोछु।”‘ परमप्रभु मेरो मालिकले यी सब भन्नुभयो।