Ezekiel 28:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो सृष्‍टि भएको दिनदेखि तेरो दुष्‍ट्याइँ फेला नपरेसम्‍म तेरो चालचलन अति निर्दोष थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्‍म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ सृष्‍टि गरिएको दिनदेखि तँमा दुष्‍टता नपाउन्जेलसम्म तँ आफ्ना चालहरूमा निर्दोष थिइस्।
Nepali ERV (पवित्र बाइबल)
तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ। तर त्यसपछि तिमीमा दुष्ट कुरो पाइयो।