Ezekiel 28:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफैंलाई दानिएलभन्दा बुद्धिमान् ठान्छस् र म सबै भेद बुझ्दछु भनेर सोच्दछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तँ दानिएलभन्दा पनि बुद्धिमान् छस्? के तँबाट कुनै गुप्त कुरा लुकिएको छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तँ दानिएलभन्दा बुद्धिमान् छस्? के तँबाट कुनै पनि रहस्य लुकेको छैन?
Nepali ERV (पवित्र बाइबल)
तिमी सोच्छौ कि तिमी दानियल भन्दा बुद्धिमान छौ! तिमी सम्झन्छौ कि तिमीले सारा रहस्यहरू जानेकाछौ।