Ezekiel 28:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा बुद्धि र सीपले तँलाई धनी बनायो अनि तैँले सुन र चाँदी बटुलिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो बुद्धि र समझशक्तिले तैंले आफ्‍नो निम्‍ति धेरै धन-सम्‍पत्ति प्राप्‍त गरेको छस्, र तैंले आफ्‍ना भण्‍डारहरूमा सुन र चाँदी थुपारेको छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो बुद्धि र समझशक्तिद्वारा तैँले आफ्नै निम्ति धनसम्पत्ति कमाएको छस्, र तेरो भण्डारमा आफ्नो निम्ति सुन र चाँदी थुपारेको छस्।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो बुद्धि र ज्ञानबाट तिमीले सम्पत्ति कमायौं अनि तिमीले आफ्नो भण्डारमा सुन-चाँदी राख्यौं।