Ezekiel 28:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब म, सार्वभौम परमप्रभु यसो भन्‍दछु: तँ आफैंलाई ईश्‍वर जतिकै बुद्धिमान् ठान्‍दछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘तैंले आफूलाई एउटा देवताजत्तिकै बुद्धिमान्‌ ठान्‍छस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘किनकि तैँले आफूलाई ईश्‍वर जत्तिकै बुद्धिमान् सम्झन्छस्;
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ टायर, तिमीले सोच्यौं तिमी देवता जस्तै हौ।