Ezekiel 28:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तँलाई मारेर समुद्रमा फालिदिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तँलाई मृत-लोकमा पुर्याउनेछन्, र हिंसक वेगसित तँ समुद्रमा मर्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तँलाई तल खाडलमा ल्याउनेछन्; अनि समुद्रको बीचमा तेरो मरण एक हिंसक मृत्यु हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिमीलाई तल चिहानमा पुर्याउनेछन्। तिमी त्यो व्यापारी जस्तै हुनेछौ जो समुद्रमा मर्यो।