Ezekiel 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण म तेरो र नील नदीको विरुद्धमा छु। सारा मिश्रदेशलाई म रित्तो र ध्‍वस्‍त पार्नेछु। उत्तरमा मिग्‍दोलबाट लिएर दक्षिणमा आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म त्‍यसलाई म उजाड पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म तेरो विरुद्धमा र तेरा खोलाहरूका विरुद्धमा छु, र मिग्‍दोलदेखि आश्‍वानसम्‍म, मिश्रदेशलाई कूश देशको सिमानासम्‍मै बिलकुल शून्‍य र भग्‍नावशेष तुल्‍याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तँ र तेरा नील नदीहरूको विरुद्धमा छु; अनि म इजिप्टलाई मिग्दोलदेखि आश्‍वानसम्म, कूशको सिमानासम्मै सर्वनाश र उजाड मरुभूमि बनाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ।