Ezekiel 29:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यताबाट भएर कोही मानिस वा पशु हिंड्‍नेछैन। चालीस वर्षसम्‍म त्‍यहाँ कसैले बास गर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिस वा पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन। चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस इजिप्टबाट भएर कुनै पनि मानिस अथवा पशुको खुट्टा जानेछैन; त्यहाँ चालीस वर्षसम्म कोही पनि बसोबास गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस वर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्।