Ezekiel 29:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूका पुर्ख्‍यौली-थलो दक्षिण मिश्रमा बास गर्न दिनेछु। त्‍यहाँ तिनीहरू एउटा दुर्बल जाति भइरहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई कैदबाट फर्काई ल्‍याउनेछु, र तिनीहरूका पिता-पुर्खाहरूको देश, माथिल्‍लो मिश्रमा तिनीहरूलाई ल्‍याउनेछु। तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई कैदबाट फर्काएर माथिल्‍लो इजिप्टमा ल्याउनेछु, जुन तिनीहरूका पितापुर्खाहरूको देश हो। त्यहाँ तिनीहरू एक दुर्बल राज्य हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म मिश्रलाई कैदबाट फर्काएर ल्याउँछु। म मिश्रका मानिसहरूलाई पत्रोस देशमा जहाँबाट उत्पन्न भएका थिए फेरि त्यहाँ ल्याउँछु। तर तिनीहरूको राज्य महत्वपूर्ण हुनेछैन।