Ezekiel 29:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, मिश्रदेशका राजाको विरुद्धमा बोल्। त्‍यसले र मिश्रदेशले कस्‍तो दण्‍ड पाउनेछन्, त्‍यो त्‍यसलाई भन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो तेरो, मुख मिश्रदेशको राजा फारोतिर फर्काएर त्‍यसको र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, तेरो अनुहार इजिप्टको राजा फारोको विरुद्धमा फर्काएर त्यसको विरुद्धमा र समस्त इजिप्टको विरुद्धमा अगमवाणी गर्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! मिश्रको राजा फिराऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विरूद्धमा केही बोल।