Ezekiel 29:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी कुरा भइसकेपछि म इस्राएलीहरूलाई शक्तिशाली बनाउनेछु र तँ इजकिएललाई तिनीहरूको माझमा सबैले सुन्नेगरी बोल्न दिनेछु र ती सुन्नेहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यस दिन म इस्राएलका घरानाको निम्ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बीचमा म तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन म इस्राएलीहरूका निम्ति एउटा सिङ उम्रन लगाउनेछु, र म तिनीहरूका बीचमा तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
“त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”