Ezekiel 29:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म सार्वभौम परमप्रभु तँलाई भन्‍दछु कि म तँमाथि तरवारले हमला गर्ने मानिसहरू ल्‍याउनेछु र तिनीहरूले तेरा मानिस र पशुहरू नाश गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसैकारण परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: म तेरो विरुद्धमा तरवार चलाउनेछु, तेरा मानिसहरू र पशुहरू दुवैलाई म मार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा एउटा तरवार ल्याउनेछु; अनि तेरा मानिसहरू र तिनीहरूका पशुहरू दुवै मारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म तिम्रो विरूद्धमा तरवार चलाउँछु! म तिम्रो सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु।