Ezekiel 29:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्र एउटा रित्तो ध्वस्त भएको देश हुनेछ। तब तैँले जान्नेछस् कि परमप्रभु म नै हुँ। “नील नदी मेरै हो, मैले त्यसलाई बनाएँ भनी तँ भन्दछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेश शून्य र उजाड़ हुनेछ। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। “‘तैंले भनिस्, “नील नदी मेरै हो, मैले नै त्यो बनाएको हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्ट एउटा उजाड मरुभूमि हुनेछ। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्। “ ‘किनकि तैँले भनिस्, “नील नदी मेरो हो; मैले यसलाई बनाएँ;”
Nepali ERV (पवित्र बाइबल)
मिश्र देश शून्य अनि नष्ट हुनेछ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु हुँ।” परमेश्वरले भन्नुभयो, “म त्यो काम किन गर्छु? किनकि तिमीले भन्यौ, ‘यो मेरो नदी हो। मैले नै नदी बनाएको हुँ।’