Ezekiel 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “ए मरणशील मानिस, यो कागजको मुट्ठो खा। त्यसपछि गएर इस्राएलका मानिसहरूसित कुरा गर्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, तेरो सामुन्ने भएको कुरा खा, यो मुट्ठो खा। तब गएर इस्राएलको घरानालाई भन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा, तेरो अगाडि जे कुरा छ, त्यो खा! यो मुट्ठो खा; त्यसपछि गएर इस्राएलका घरानाहरूलाई भन्।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेहेरिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।”