Ezekiel 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले अझै भन्‍नुभयो, “ए मरणशील मानिस, मैले भनेका सबै कुरा ध्‍यानसित सुन् र मनमा राख्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा होशियारसित सुन्‌ र मनमा राख्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तैँले ध्यानसित सुन्, र मैले तँलाई भनेका मेरा सबै वचन तेरो हृदयमा राख्।
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ।