Ezekiel 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि परमेश्‍वरको आत्‍माले मलाई मास्‍तिर उठाउनुभयो र पछिल्‍तिरबाट एउटा चर्को सोरले यसो भनेको आवाज सुनें, “स्‍वर्गमा परमप्रभुको महिमाको प्रशंसा गर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले मेरो पछिल्‍तिर एउटा गुड़गुड़ गरेको आवाज सुनें— परमप्रभुको महिमा आफ्‍नो वासस्‍थानमा प्रशंसा होस्‌—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ।
Nepali ERV (पवित्र बाइबल)
तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।”